baahrakhari.com·४ दिन अघि५०० बिघामा आँप बगैँचामा रमाएका रामबहादुर
जनकपुरधाम । धनुषाको बटेश्वर गाउँपालिका–१, चित्रपुरमा यतिखेर ‘आँप मेला’ लागेको छ । यो मेलाका परिचित आँप किसान हुन्, २७ वर्षीय रामबहादुर महतो । अधिकांश व्यापारी हुन् अथवा आँपका पारखी, सबैभन्दा पहिला ...