gorkhapatraonline.com·१ दिन अघिस्याङ्जामा सुरक्षित पर्यटक सचेतना अभियान
स्याङ्जा प्रवेशको प्रमुख नाका रामनदीधामबाट भारत लगायत विभिन्न देशबाट आउने पर्यटकलाई लक्षित गरी स्वागत तथा सचेतनामूलक अभियान थालिएको छ । जिल्लामा प्रवेश गर्ने पर्यटकलाई स्याङ्जाका धार्मिक, सांस्कृत...