nagariknews.nagariknetwork.com·६ दिन अघिबडिगाडको फोर्सामा पहिलो पटक पुग्यो मोटर, पाँच किलोमिटर ट्र्याक खोल्न तीन करोड २५ लाख खर्च
जिल्लाको बडिगाड गाउँपालिका-८ रनसिंह किटेनीको फोर्सामा पहिलो पटक सडक पुगेको छ। अप्ठ्योरा चट्टानी भूगोल छिचोलेर फोर्सा सडक पुर्याउन झण्डै चार वर्ष लागेको हो। रनसिंह किटेनीको पुरानो गाउँसम्म पहिले न...