arthadabali.com·३ घण्टा अघिएकै दिन चार वटा स्थानीय तह ल्याए , बजेट सहित नीति तथा कार्यक्रम सार्वजनिक
मुगु / हिमाली जिल्ला अर्थात् रारा जिल्लाले चिनिएको मुगु जिल्लामा रहेको एक नगरपालिका र तिन गाउँपालिकाले असार १० गते एकै दिन बुधबार आगामी आर्थिक वर्षका लागि बजेट सहित नीति तथा कार्यक्रम सार्वजनिक गरे...