nagariknews.nagariknetwork.com·१ दिन अघिराशिद खानको घातक बलिङ, आयरल्यान्डविरुद्ध अफगानिस्तान ९२ रनले विजयी
राशिद खानको उत्कृष्ट बलिङसँगै अफगानिस्तानले आयरल्यान्डलाई दोस्रो एकदिवसीय खेलमा ९२ रनले पराजित गरेको छ। यो जितसँगै अफगानिस्तानले आयरल्यान्डविरुद्धको एकदिवसीय क्रिकेटमा लगातार सातौं जित हात पारेको ...