nepalnews.com·३ दिन अघिरास्वपा महाधिवेशनको कार्यतालिका प्रभावित
चितवन। प्रतिनिधि छनोट विवादका कारण रास्वपाको महाधिवेशन कार्यतालिका प्रभावित भएको छ। महाधिवेशन प्रतिनिधिको नामावली सच्याउन समय लागेका कारण सोमबारका लागि तय भएको बन्दसत्र स्थगित गरिएको छ। बन्दसत्र म...