barnanmedia.com·४ दिन अघिबजुरामा बस दुर्घटना, २३ जना घाइते
साँफे–मार्तडी राजमार्गअन्तर्गत बुढीगंगा नगरपालिका–१० रिठा बजारनजिक आज बस दुर्घटना हुँदा २३ जना घाइते भएका छन् । सुपप्र ०१ ००१ ख १३५५ नम्बरको बस ब्रेक फेल भएर बीच सडकमै पल्टिँदा उनीहरू घाइते भएका ज...