news24nepal.tv·४ दिन अघिसहारा खोज्दै दलबहादुर दमाईको परिवार, कठिन बन्दै जीवनस्तर
बाजुरा । बाजुराको हिमाली गाउँपालिका वडा ५ रूगिन बस्ने वर्ष ५५का दलबहादुर दमाई विगत १५ वर्ष देखि रिथि राजाको गोठमा बस्दै आएका छन् । दलबहादुरको परिवारले गाउँमा पुख्र्यौलीदेखि रिथिराजाको खेतवारीमा का...