kalakarmi.com·४ दिन अघिअभिजितसँग तीन नेपाली गायिकाः देविका बन्दनाले गाइनन् हिन्दी डोयट, प्राश्नाले तयारी गरेको गीत गाउनै पाइनन्, पूजाको भने मिल्यो ताल
काठमाडौं– बलिउडका चर्चित पार्श्व गायक अभिजित भट्टाचार्यको नेपालमा पहिलो एकल सांगीतिक प्रस्तुति ‘अभिजित भट्टाचार्य लाइभ इन नेपाल’ शनिवार राति भव्य रूपमा सम्पन्न भएको छ । साधना कला केन्द्रले आयोजना ...