gorkhapatraonline.com·१ हप्ता अघिओढारमा लुकाइ राखेको पाँच नाल अवैध भरुवा बन्दुक फेला
सल्यान प्रहरीले वनको ओढारमा लुकाइ राखेको पाँच नाल अवैध भरुवा बन्दुक बरामद गरेको छ । जिल्लाको कालिमाटी गाउँपालिकाबाट बन्दुक बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको हो । सोमबार बिहान काल...