barnanmedia.com·४ दिन अघिबर्ड फ्लुको संक्रमणबारे समयमै जानकारी नदिएको भन्दै चिडियाखाना प्रमुख साह हटाइए
बर्ड फ्लुको संक्रमणबारे समयमै जानकारी नदिएको भन्दै ललिखपुरको जावलाखेलस्थित सदर चिडियाखानाका प्रमुख सत्यनारायण साहलाई हटाइएको छ। राष्ट्रिय प्रकृति संरक्षण कोषको केन्द्रीय कार्यालयलाई समयमै जानकारी ...