ajakoartha.com·१ दिन अघिदंगीशरणको नीति, कार्यक्रम अनुमोदन
काठमाडौं - दाङको दंगीशरण गाउँपालिकाले आर्थिक वर्ष २०८३÷८४ को लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । मंगलबार बसेको २१ औं गाउँसभामा गाउँपालिका अध्यक्ष शम्भु गिरीले आर्थिक वर्ष २०८३/८४ को वार्षि...