barnanmedia.com·३ दिन अघिसहकारी संस्थाका अध्यक्ष पवन झालाई प्रहरीले पक्राउ
विराटनगरस्थित शौर्य बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष पवन झालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मोरङका सूचना अधिकारी डीएसपी मकेन्द्रकुमार मिश्रले सप्तरी घर भई विराटनगर महानगरपालि...