onlinekhabar.com·५ दिन अघिमौलिक तथा परम्परागत खेल प्रतियोगिता हुने
१२ असार, काठमाडौं । नेपाल अल स्पोर्ट्स हबको आयोजनामा प्रथम मौलिक तथा परम्परागत खेल प्रतियोगिता आयोजना हुने भएको छ । काठमाडौं महानगर –७ स्थित सिफलमा आयोजना हुने सो प्रतियोगितामा ६ खेल समावेश गरिएका...