nepalviews.com·६ दिन अघि'साइलेन्ट स्ट्रिट' अभियानमा ७ युवा लागुऔषधसहित पक्राउ, ११ मोटरसाइकल नियन्त्रणमा
बुटवल । बुटवलका विभिन्न स्थानबाट सात जना युवा लागुऔषधसहित पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय बुटवलले सञ्चालन गरेको ‘साइलेन्ट स्ट्रिट’ अभियानअन्तर्गत बिहीबार राति उनीहरूलाई पक्राउ गरिएको हो ।...