barnanmedia.com·१३ घण्टा अघिउत्तर कोरियाली नौसेनालाई आणविक हतियारले सुसज्जित गर्दैछन् किम जोङ उन
उत्तर कोरिया आफ्नो नौसेनालाई आणविक हतियारले सुसज्जित बनाउने कार्यक्रम योजनाअनुसार अगाडि बढिरहेको त्यहाँका नेता किम जोङ उनले बताएका छन् । साथै उनले १० हजार टन क्षमताका रणनीतिक युद्धपोत निर्माण गर्ने...