nepalpress.com·२ दिन अघिरास्वपा महाधिवेशनमा भेटिएका सरकारी इन्जिनियर भन्छन्- हेर्न मात्रै आएको हुँ
रुपन्देही । बुटवल उपमहानगरपालिकामा कार्यरत इन्जिनियर सुमन श्रेष्ठ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशनमा गएको फोटो सार्वजनिक भएपछि विवादमा तानिएका छन् । तर उनले काम विशेषले गएको बताए ।...