setopati.com·३ दिन अघिलमहीले दियो विद्यार्थीलाई ४ दिन गर्मी बिदा
दाङको लमही नगरपालिकाले विद्यार्थीलाई चार दिन गर्मी बिदा दिएको छ। अत्यधिक गर्मी बढेका कारण नगरपालिकाले असार ९ गतेदेखि १२ गतेसम्म चार दिन गर्मी बिदा दिएको हो। नगर शिक्षा समितिको असार ५ गते बसेको बै...