
गायक हेमन्त रानाको नयाँ गीत 'सुन कुरा' सार्वजनिक भएको छ। वैदेशिक रोजगारीका लागि विदेशिन बाध्य नेपाली युवा र उनीहरूले छाडेर जाने परिवारको कथा यसमा समेटिएको छ। गीतको शब्द तथा संगीत पनि स्वयं रानाकै ह...

काठमाडौँ । रोजगारीको खोजीमा आफ्नो मातृभूमि छोड्न बाध्य लाखौँ नेपाली युवा र उनीहरूले पछाडि छाडेर जाने परिवारको कथा बोकेको गायक हेमन्त रानाको नयाँ गीत ‘सुन कुरा’ सार्वजनिक भएको छ। रानाकै शब्द, सङ्गी...