khabarhub.com·५ हप्ता अघिस्याफ्रुबेँसी-रसुवागढी खण्डमा स्तरोन्नति गरिँदै
रसुवा– स्याफ्रुबेँसी-रसुवागढी खण्डमा सडक स्तरोन्नति तीव्र गतिमा भइरहेको छ । नेपाल र चीनबीचको ऐतिहासिक मित्रता, व्यापारिक सम्बन्ध तथा आर्थिक सहकार्यलाई थप मजबुत बनाउने उद्देश्यले गल्छी-त्रिशूली-मैलु...