ajakoartha.com·१ दिन अघिवन संरक्षणसँगै आम्दानी वृद्धि, जुम्लामा ११ महिनामा ६५ लाख राजस्व संकलन
काठमाडौं- डिभिजन वन कार्यालय जुम्लाले चालु आर्थिक वर्ष २०८२/८३ को ११ महिनामा ६५ लाख ४१ हजार रुपैयाँभन्दा बढी राजस्व संकलन गरेको छ। कार्यालयका वन अधिकृत तेजेन्द्र रावलका अनुसार विभिन्न राजस्व शीर्ष...