onlinekhabar.com·१ हप्ता अघिकोठामा आफै आगो लगाउँदा घाइते भएका स्याङ्जाका एक पुरुषको मृत्यु
३ असार, स्याङ्जा । आगलागीबाट घाइते भएर उपचाररत रहेका स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका–१ रैतेका एक पुरुषको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय स्याङ्जाका अनुसार रैतेका ३९ वर्षीय थमबहादुर सार्क...