nepalpress.com·५ दिन अघिथारू सभ्यताको खुला पाठशाला, जहाँ बोल्छन् थारू इतिहासका पाँच सय आकृति
रुपन्देही । दाङको दङ्गीशरण गाउँपालिका–३, चखौरामा रहेको थारू सांस्कृतिक सङ्ग्रहालय केवल पुराना सामग्री थन्क्याइएको ठाउँ होइन, यो थारू समुदायको जीवन्त इतिहास बोल्ने खुला पाठशाला हो । थारू समुदायको क...