newsofnepal.com·६ दिन अघिबाँदर धपाउने क्रममा भीरबाट लडेर घाइते भएका वृद्धको निधन
रामेछाप । आफ्नो खेतबारीमा पसेको बाँदरको बथान धपाउने क्रममा भीरबाट लडेर गम्भीर घाइते भएका रामेछापका एक वृद्धको उपचारको क्रममा निधन भएको छ । जिल्लाको मन्थली नगरपालिका ८ चिसापानीका ७६ बर्षका ठेट बहा...