gorkhapatraonline.com·१ हप्ता अघित्रिभुवन विद्यालयका २ सय ४९ विद्यार्थीलाई छात्रवृत्ति
त्रिभुवन नमुना माध्यमिक विद्यालय बडिगाड गाउँपालिका–२ खर्वाङमा अध्ययनरत २ सय ४९ जना विद्यार्थीलाई छात्रवृत्ति वितरण गरिएको छ । नेपाल सरकारको दलित तथा छात्रा छात्रवृत्ति एवम् अक्षयकोष दाताहरुको सहयो...