baahrakhari.com·२ दिन अघिअमेरिकामा ‘साइक्लोस्पोरायासिस’को संक्रमण, दुईजनाको मृत्यु
काठमाडौं । अमेरिकामा लेट्युस (सलादमा प्रयोग हुने हरियो साग)का कारण आन्द्राको संक्रमण ‘साइक्लोस्पोरायासिस’का घटनामा वृद्धि भएको पाइएको छ । यसबारे अमेरिकी खाद्य तथा औषधि प्रशासन (एफडीए), रोग नियन्त्र...