kalakarmi.com·२० घण्टा अघि‘पिसाबमा रगत देखिए बेवास्ता नगर्नुस्, ५० वर्षपछि क्यान्सरको जोखिम’ : डा. कटवाल
काठमाडौं- ५० वर्ष माथिको उमेरमा पिसाबमा रगत देखिए त्यसलाई सामान्य रूपमा नलिई तत्काल युरोलोजिस्टसँग परामर्श गर्नुपर्ने विशेषज्ञहरूले बताएका छन् । पिसाबमा रगत देखिनु पिसाब थैली, मिर्गौला वा पिसाब नली...