
नुवाकोट दरबार
विशेष अडियो सामग्री
सुन्न ट्याप गर्नुहोस्
सन् १७४४ मा पृथ्वीनारायण शाहले नुवाकोटलाई कब्जा गरेर यहाँबाट नेपाल एकीकरणको अभियानलाई तीव्रता दिलाएका थिए । यसअघि, नुवाकोट क्षेत्र भक्तपुरका मल्ल राजाहरूको नियन्त्रणमा थियो।
नुवाकोट, उपत्यका भित्र पस्ने मुख्य मार्गमा पर्ने भएकाले यसलाई कब्जा गर्न सकेमा गोरखा राज्यले उपत्यकामा आफ्नो पकड बलियो बनाउन सक्थ्यो। यही कारणले गर्दा पृथ्वीनारायण शाहले नुवाकोटलाई आफ्नो पहिलो लक्ष्य बनाए।
के नुवाकोट दरबारलाई ऐतिहासिक पर्यटन गन्तव्यका रूपमा राम्रो संरक्षण र प्रवर्द्धन गर्नुपर्छ?