रमाइलो कविता☺️चिउरा, दहीको कुरा मिठो असाध्यै,
असारको चाड यो हाम्रो पहिचा नै,
परिश्रमको फल, एकतालाई बल,
दही चिउरा असारको अनमोल पल