DDC Podcast Ep -04 | दूध पिउने सही तरिका│फाइदा, बेफाइदा र भ्रम DDC ! with Dt. Ruju Khadka
२०२६ जुन ३० · ३७ मिनेट
DDC Podcast को चौथो अंकमा हामीले पोषणविद् तथा डाइटिसियन रुजु खड्कासँग दूध, दही, घिउ तथा अन्य दुग्धजन्य परिकारका पोषण, फाइदा र आम मानिसमा रहेका भ्रमबारे वैज्ञानिक आधारमा विस्तृत कुराकानी गरेका छौं । यदि तपाईं दूध उपभोक्ता हुनुहुन्छ ? स्वास्थ्य वा पोषणबारे सही जानकारी खोजिरहनुभएको छ भने यो एपिसोड तपाईंका लागि विशेष उपयोगी हुनेछ ।