मुख्य सामग्रीमा जानुहोस्
Herau Sunau Badalau : Sambad

हेरौं, सुनौं, बदलौंः संवाद ८

२०२४ जनवरी १६ · ३९ मिनेट

आजको कार्यक्रममा पालिकामा भएको न्यायिक समिति तथा मेलमिलाप समिति भनेको के हो ? यस समितिले कसरी काम गरिरहेको छ ? लगायतका विषयमा नागार्जुन नगरपालिकाकी उपमेयर शुशीला अधिकारी र अधिवक्ता सागर पाठकसँग गरिएको कुराकानी