
पडकास्ट
Ujyaalo Radio Network
९ एपिसोड · ne
लैङ्गिक हिंसा सम्बोधन र न्युनीकरणका लागि स्थानिय स्तरमा बनेका संरचनाहरुको प्रभावकारिता, सामाजिक न्यायमा समान पहुँच लागि भइरहेका गतिविधि, जलवायु परिवर्तनले सीमान्तकृत वर्गमा पारेको प्रभाव जस्ता विषयवस्तु समेटेर तयार गरिएको कार्यक्रम हेरौं, सुनौं, बदलौं । यिनै बिषयमा हरेक आइतबार र बुधबार बिहान ७ः३० देखि ८ः०० बजेसम्म उज्यालो एफएम ९० मेगाहर्ज, उज्यालोको फेसबुक र युट्युव तथा हाम्रो पात्रो Mobile Application को पडकाष्टमा सुन्न र हेर्न सक्नुहुन्छ ।
२०२४ जनवरी २० · ४९ मिनेट
राष्ट्रिय योजना आयोगकी पूर्व सदस्य सलोनी सिंह र महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयकी उपसचिव मीना पौडेलसँगको कुराकानी
२०२४ जनवरी १६ · ३९ मिनेट
आजको कार्यक्रममा पालिकामा भएको न्यायिक समिति तथा मेलमिलाप समिति भनेको के हो ?
२०२४ जनवरी १३ · ४६ मिनेट
स्थानिय निकायमा महिलाको निर्णय अधिकार र कार्यान्वयनको प्रभावकारिता
२०२४ जनवरी १० · ४७ मिनेट
लैङ्गिक उत्तरदायी बजेट के हो ? यसमा महिलाको समावेशीता कस्तो छ ?
२०२४ जनवरी ७ · ३९ मिनेट
आजको कार्यक्रममा सीमान्तकृत समुदायका महिलाको न्यायमा समान पहुँच विषयमा दलित महिला
२०२४ जनवरी ३ · ३८ मिनेट
आर्थिक आत्मनिर्भरता र आर्थिक स्वतन्त्रतासँगै महिलामा देखा परेका सशक्तिकरणका
२०२३ डिसेम्बर ३० · ३८ मिनेट
अस्पतालमा आधारित एकद्धार संकट व्यवस्थापन केन्द्र (OCMC) के हो ? कसरी शुरु भयो ?
२०२३ डिसेम्बर २६ · ४४ मिनेट
लैङ्गिक हिंसा सम्बोधन र न्यूनीकरणका लागि बनेका स्थानीय, प्रदेश र संघीय राज्यबाट भएका बजेटीय लगानी र नीतिगत कोषहरुको अवस्था र यसको अन्यौल्तालगायतका