मुख्य सामग्रीमा जानुहोस्
HAMRO PATRO
Remit
Gifts
Recharge
Health
Jyotish
Rashifal
Podcasts
Radio
News
Blog
Gold/Silver
Forex
Converter
Herau Sunau Badalau : Sambad
हेरौं, सुनौं, बदलौं संवाद - ०६
२०२४ जनवरी १० · ४७ मिनेट
Play
सम्वादको अंक ६ मा लैङ्गिक उत्तरदायी बजेट के हो ? यसमा महिलाको समावेशीता कस्तो छ ? र, यसका चुनौती र अवसरहरु के के छन् ? आजको अंकमा समाजशास्त्री, समानता तथा विकास विज्ञ सरु जोशी र लैङ्गिक विशेषज्ञ अप्सरा कार्कीसँगको कुराकानी समावेश छ ।
टिप्पणीहरू
?
टिप्पणी गर्न साइन इन गर्नुहोस्…
टिप्पणी लेख्नुहोस्…
०
०