लैङ्गिक हिंसा सम्बोधन र न्यूनीकरणका लागि बनेका स्थानीय, प्रदेश र संघीय राज्यबाट भएका बजेटीय लगानी र नीतिगत कोषहरुको अवस्था र यसको अन्यौल्तालगायतका बारेमा हिमाल इनोभेटिभ डेभलपमेन्ट एन्ड रिसर्च प्रा. लि. का अध्यक्ष तथा अधिवक्ता एवं नीति विश्लेषक इन्दु तुलाधारसँगको कुराकानी समावेश छ ।