मुख्य सामग्रीमा जानुहोस्
Herau Sunau Badalau : Sambad

हेरौं, सुनौं, बदलौं : संवाद - ०५

२०२४ जनवरी ७ · ३९ मिनेट

आजको कार्यक्रममा सीमान्तकृत समुदायका महिलाको व्यवसायमा समान पहुँचबारे महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयका उप सचिव निरा अधिकारी र दलित महिला संघ (FEDO NEPAL) की अध्यक्ष कला स्वर्णकारसँगको कुराकानी समावेश छ ।