अस्पतालमा आधारित एकद्धार संकट व्यवस्थापन केन्द्र (OCMC) के हो ? कसरी शुरु भयो ? र, किन शुरु गरिएको हो ? कार्यक्रम हेरौं, सुनौं, बदलौं : संवाद को अंक-३ मा पाटन अस्पताल एकद्धार संकट व्यवस्थापन केन्द्रकी प्रमूख डा. सिर्जना कुँवरसँग गरिएको कुराकानी समावेश गरेका छौं ।