
पडकास्ट
HamroPatro
३१ एपिसोड · ne
पौष शुक्ल पूर्णिमाका दिनबाट माघ शुक्ल पूर्णिमाका दिनसम्म घर–घरमा श्री स्वस्थानी व्रतकथा वाचन गरिन्छ। यदि यो समयमा घर परिवारदेखि टाढा हुनुहुन्छ भने माघ महात्म्य श्री स्वस्थानी व्रत कथा हाम्रो पात्रोमा सुन्न र हेर्न सक्नुहुनेछ।
२०२३ जनवरी २६ · १४ मिनेट
कुमारजी आज्ञा गर्नुहुन्छ-हे अगस्त्य मुनि ! त्यसपछि चन्द्रावती पुत्र- बधुले आफ्नो कष्ट र त्यसबाट उद्धार भएको सारा वृतान्त बर्णन गरेको सुनी...
२०२३ जनवरी २६ · ११ मिनेट
कुमारजी आज्ञा गर्नुहुन्छ-हे अगस्त्य मुनि ! ध्यानपूर्वक सुन, यसपछि के भयो सारा वृतान्त मा तिमीलाई सुनाउँछु ।
२०२३ जनवरी २६ · ९ मिनेट
सुलोचना - उपाख्यानः तब अगस्त्य मुनिले विनयपूर्वक फेरि स्कन्दकुमारलाई सोध्नुभो- हे स्कन्दकुमार ! तपाईँका मुखारविन्दबाट सृष्टिको सारा क्रम...
२०२३ जनवरी २५ · १० मिनेट
कुमारजी आज्ञा गर्नुहुन्छ-हे अगस्त्य मुनि ! ध्यानपूर्वक सुन- चन्द्रावती पुत्र-वधूले आफ्नू कष्ट र त्यसबाट उद्धार भएको सारा वृत्तान्त...
२०२३ जनवरी २५ · ११ मिनेट
कुमारजी आज्ञा गर्नुहुन्छ- हे अगस्त्य मुनि ! रानी चन्द्रावतीसामू हाजिर भएपछी डोलेहरुले भने - हे महारानी ! स्वर्गका...
२०२३ जनवरी २५ · ९ मिनेट
कुमारजी आज्ञा गर्नुहुन्छ- हे अगस्त्य मुनि! त्यसपछि के भयो भने सुन । एकदिन नवराजले आफ्नी माता गोमालाई भने- हे माता ! ईश्वरीका कृपाल...
२०२३ जनवरी २५ · ६ मिनेट
कुमारजी आज्ञा गर्नुहुन्छ- हे अगस्त्यमुनि ! त्यसपछि उता लावण्यदेशका मन्त्रीहरूल हात्तीलाई सुवर्णको कलश र फूलको माला दिइ राजा खोज्न....
२०२३ जनवरी २५ · १३ मिनेट
कुमारजी आज्ञा गर्नुहुन्छ- हे अगस्त्य मुनि ! त्यसपछि के भयो भने गोमा ब्राह्मणीले धागाको लारिया लिएर चन्द्रज्योति नगरका एकजना...
२०२३ जनवरी २४ · १० मिनेट
कुमारजी आज्ञा गर्नुहुन्छ- हे अगस्त्य मुनि ! ति नवराज आफ्ना बाबाको खोजि गर्न गएपछि यता घरमा नवराजकी स्त्री चन्द्रावतीले आफ्नी सासु ...
२०२३ जनवरी २४ · १६ मिनेट
कुमारजी आज्ञा गर्नुहुन्छ- हे अगस्त्य मुनि ! शिव शर्मा ब्राह्मण र गोमा ब्राह्मणि त्यहाँबाट आफ्ना घरतर्फ लागेपछि शिव भट्ट...
२०२३ जनवरी २४ · ७ मिनेट
कुमारजी आज्ञा गर्नुहुन्छ- हे अगस्त्य मुनि ! यसरी गोमासँग विवाह भएपछी शिव शर्मा शिव भट्टका घरमा रहदारहदै आठ- दस वर्ष बित्यो ।
२०२३ जनवरी २४ · १६ मिनेट
कुमारजी आज्ञा गर्नुहुन्छ- हे अगस्त्य मुनि ! गोमाले भिक्षुकरुपी श्री महादेवको श्राप पाएपछि अति चिन्तित भइन् ।
२०२३ जनवरी २० · १४ मिनेट
कुमारजी आज्ञा गर्नुहुन्छ- हे अगस्त्य मुनि ! मैले यसरी स्वर्ग र पातालका कुराको बर्णन गरे , अव म मर्त्यमण्डलका बारेमा पनि बर्णन गर्द...
२०२३ जनवरी २० · १३ मिनेट
कुमारजी आज्ञा गर्नुहुन्छ- हे अगस्त्य मुनि ! त्यसपछिको घटना पनि सुन, श्री महादेवले विष्णुलाई बिदा दिई जालन्धरसंग युद्ध गर्न लाग्नुभ...
२०२३ जनवरी २० · १४ मिनेट
कुमारजी आज्ञा गर्नुहुन्छ- हे अगस्त्य मुनि ! त्यसपछि श्री महादेव
२०२३ जनवरी १९ · १३ मिनेट
कुमारजी आज्ञा गर्नुहुन्छ- हे अगस्त्य मुनि ! त्यसपछिको घटना के भयो भने एकदिन फेरी शिवजीलाई वनबिहार गर्ने इच्छा भयो त्यसपछि उहा मृगर...
२०२३ जनवरी १९ · १५ मिनेट
तारकासुर - वध - उपाख्यानः कुमारजी आज्ञा गर्नुहुन्छ- हे अगस्त्य मुनि ! एकदिन पार्वतीले बुकुवा घस्ता निस्केको मयलको मूर्ति बनाई द्वा...
२०२३ जनवरी १८ · १४ मिनेट
कुमारजी आज्ञा गर्नुहुन्छ- हे अगस्त्य मुनि! श्री महादेव र पार्वतीको विवाह सम्पन्नभएपछी पार्वतीले श्रीस्वस्थानी परमेश्वरिको प्रसाद आ...
२०२३ जनवरी १८ · १३ मिनेट
कुमारजी आज्ञा गर्नुहुन्छ- हे अगस्त्य मुनि ! त्यसपछि के भयो भने जव पौष शुल्कपुर्णिमा भयो र पार्वतीले आफ्ना साथिहरु समेत भै गोडाको न...
२०२३ जनवरी १८ · १६ मिनेट
कुमारजी आज्ञा गर्नुहुन्छ- हे अगस्त्य मुनि ! त्यसपछि हिमालय पर्वतले आफ्नी पत्नी मेनका गर्भिणी भएको थाहा पाई अत्यन्त हर्षपूर्वक आफ्न...
२०२३ जनवरी १२ · ८ मिनेट
कुमारजी आज्ञा गर्नुहुन्छ- हे अगस्त्य मुनि ! सतीदेवीको सम्पूर्ण अंग पतन भएपछी पनि श्री महादेवले चित्त दृढ गर्न सक्नुभएन र "हा सतीदे...
२०२३ जनवरी १२ · १५ मिनेट
कुमारजी आज्ञा गर्नुहुन्छ- हे अगस्त्य मुनि !एकचित्त भइ सुन । शिवजी राजग्रीह मा जाँदा फेरी दायाँ कुहुनु पतन भयो ।
२०२३ जनवरी १२ · १४ मिनेट
कुमारजी आज्ञा गर्नुहुन्छ- हे अगस्त्य मुनि !त्यसपछि जो घटना भयो त्यसबारे मा बताउछु , सुन । श्री महादेवले सतिदेविलाई पिठ्युमा बोकी प...
२०२३ जनवरी १२ · ९ मिनेट
कुमारजी आज्ञा गर्नुहुन्छ- हे अगस्त्य मुनि ! बिष्णु अन्तर्ध्यान भइ दक्षप्रजापतिको यज्ञस्थल बाट भागेपछि ति बाकि रहेका तेत्तीसकोटी दे...
२०२३ जनवरी ९ · १७ मिनेट
कुमारजी आज्ञा गर्नुहुन्छ- हे अगस्त्य मुनि ! सतीदेवीले त्यसरी प्राण त्यागेको देखेर देवता, यक्ष, गन्धर्व, किन्नर, नाग, दैत्य र ऋषि-म...
२०२३ जनवरी ६ · १७ मिनेट
कुमारजी आज्ञा गर्नुहुन्छ- 'हे अगस्त्य मुनि ! यस्तो किसिमसंग मैले त्रिपूर-दाह सुनाएँ, अब के सुन्ने इच्छा छ ?'
२०२३ जनवरी ६ · ३० मिनेट
कुमारजी आज्ञा गर्नुहुन्छ- 'हे अगस्त्य मुनि ! तिमीले सोधेको सबै प्रश्नको उत्तर दिइसकें । अब के सुन्ने इच्छा छ? भन । म सबै सुनाउन तय...
२०२३ जनवरी ५ · ११ मिनेट
कुमारजी आज्ञा गर्नुहुन्छ- हे अगस्त्य मुनि ! त्यसपछि कन्यादान लिने दिन आयो र महादेव आउनुहोला भन्ने विचार गर्दै विष्णु दक्षको घर पुग...
२०२३ जनवरी ५ · १० मिनेट
कुमारजी आज्ञा गर्नुहुन्छ- हे अगस्त्य मुनि ! अष्ट प्रजापतिमा सबभन्दा जेठा दक्षप्रजापति थिए । तिनकी विरणी नामकी साध्वी एवं पतिव्रता....
२०२३ जनवरी ५ · १३ मिनेट
कुमारजी आज्ञा गर्नुहुन्छ- पहिला यो संसार पद्मकल् पमा जलमय छँदा परब्रह्मा अव्यक्त स्वरूपका संकल्पबाट महाविष्णुका नाभीदेखि सहस्रदल ....
२०२३ जनवरी ५ · १० मिनेट
आज श्री स्वस्थानी व्रतकथाको प्रारम्भ भएको छ । भगवान शिव जी को महिमा अनि दैवीक क्रियाकलापका वरपर घुमेको यस पुराणको श्रृखलाहरु अडियोमा सुन्नुहोस्।