मुख्य सामग्रीमा जानुहोस्
श्री स्वस्थानी व्रतकथा

२१ - श्री स्वस्थानी व्रतकथाको एकविंशोऽध्याय

२०२३ जनवरी २४ · ७ मिनेट

कुमारजी आज्ञा गर्नुहुन्छ- हे अगस्त्य मुनि ! यसरी गोमासँग विवाह भएपछी शिव शर्मा शिव भट्टका घरमा रहदारहदै आठ- दस वर्ष बित्यो ।