टफटक कोरोना-१९ विषेश- १ || From Home || TOUGH talk Tapainsanga
२०२० मार्च २८ · ५९ मिनेट
अब टफटक घरबाटै । कोरोना भाइरस नियन्त्रणमा नआएसम्म तपाईंहरुका लागी हरेक राती ९:०० बजे #TOUGHtalk को विशेष श्रृखला विज्ञ चिकित्सक र सरकारी अधिकारी सहित TOUGH talk with Dil Bhusan Pathak मा Facebook live र YouTube page: https://www.youtube.com/toughtalk1 मा लिएर आउदै छु । तपाईंहरुको अमुल्य सल्लाह र सुझावको अपेक्षा गरेको छु । https://youtu.be/B0n7Y9JJKVE