काठमाडौंको आधिकारिक मतपरिणाम: सबैभन्दा धेरै मत सुनिताको, बालेन अघि बढेको बढेकै
२०२२ मे १५ · २ मिनेट
मेयरमा अझै पनि बालेन साहकै अग्रता छ। स्वतन्त्र उम्मेदवार बालेनले दुई हजार १३९ मत ल्याएका छन्। बालेनलाई पछ्याइरहेका एमालेका केशव स्थापित निकै पर छन्। स्थापितको मत एक हजार एक सय ९९ रहेको छ। समाचार लिंक : https://www.ukeraa.com/news/2022/05/15/18719