पहिलो गभर्नर हिमालयशमशेरको प्रेमकथा : उनले मुस्कुराउँदै भनिन्, 'पर्खिन्छु
२०२२ फेब्रुअरी १४ · ८ मिनेट
उनीहरुको पहिलो भेट त्यही विहेमा भयो। केही लजाउँदै हिमालयले भने, 'विहेमा हाम्रो देखादेख भयो। मलाई पनि उनी आकर्षक लाग्यो, उनलाई पनि म आकर्षक लागें। दुवैको लभ इन फस्ट साइट भयो।' स्टोरी : हिमालयशमशेरलाई विजयालक्ष्मीले पठाएको त्यो प्रेमपत्र