धराशायी त्रिविका अनुसन्धान केन्द्र १ : आइसियुमा सेडा ,अस्तित्व जोगाउनै हम्मे-हम्मे
२०२२ जनवरी २७ · २ मिनेट
त्रिभुवन क्याम्पस पाल्पा पढाउँथे गोपीनाथ रेग्मी। ९ महिना अघि उनको नियुक्त आर्थिक विकास तथा प्रशासन अनुसन्धान केन्द्र (सेडा) मा हुने कुरा हुँदा उनी फुरुङ भएका थिए। नियुक्ति भयो पनि कार्यकारी निर्देशकमा। तर जसै उनी सेडाको भवन छिरे त्यही पल चाल पाए कति ध्वस्त भइसकेको रहेछ सेडा भन्ने। धराशायी त्रिविका अनुसन्धान केन्द्र १ : आइसियुमा सेडा ,अस्तित्व जोगाउनै हम्मे-हम्मे