दोहोरो बन्दुकले च्यापिएकाहरू- २ : एम्बुसमा परेर अपांग भएका कृष्ण बाजा बज्दा पनि तर्सिन्छन्
२०२२ जनवरी ५ · ५ मिनेट
खेल्न जाने उमेरमा तुलसीले ड्रेसिङ गर्न अस्पताल चहार्दै गर्दै बिताउनुपर्यो। केही समयपछि विद्यालय त गइन् तर साथीहरुले ताँती लागेर हेर्दा उनलाई विद्यालय जानै मन लागेन। ‘त्यतिबेला म कक्षा तीनमा पढ्थेँ। कक्षाका साथीहरु म विद्यालय छिरेपछि ताँती लाएर हेर्थे,’ उनले भनिन्, ‘मलाई विद्यालय नै जान मन लागेन। घर आएर रुन्थेँ।’ समाचार लिंक  : एम्बुसमा परेर अपांग भएका कृष्ण बाजा बज्दा पनि तर्सिन्छन्