दोहोरो बन्दुकले च्यापिएकाहरू : १ जब सेनाले २० मिनेटपछि मर्छस् भन्दै अस्पताल लैजान मानेन
२०२२ जनवरी ४ · ११ मिनेट
न सरकारी फौज न माओवादी लडाकु, केवल आम नागरिक हुँदा पनि द्वन्द्वमा परेकाहरूको कथाको शृङ्खला ल्याएको छ उकेराले। पहिलो शृङ्खला : समाचार लिंक : जब सेनाले २० मिनेटपछि मर्छस् भन्दै अस्पताल लैजान मानेन