कैलालीको विभत्स हत्याको कल रेकर्ड : एक झापड हान्दा घाँटी अलग,शरिर अलग
२०२१ डिसेम्बर १९ · ३ मिनेट
कैलालीको सामुदायिक बनमा विभत्स रुपमा हत्या गरिएका २५ वर्षिया अरुण दासको हत्याको अनुसन्धानकोक्रममा प्रहरीले एक मोवाइल कल फेला पारेको छ। एक स्थानीय युवासँग दासको हत्यामा संलग्नहरुले गरेको कल रेकर्ड कैलालीले फेला पारेको हो। समाचार : https://www.ukeraa.com/news/2021/12/19/13079