#ChhoriMaiyaKhai शृंखला- १४ : छोरीमैयाँलाई पछ्याउने त्यो केटा को थियो ?
२०२१ नोभेम्बर २६ · ८ मिनेट
लामो कपाल पालेको, नशालु आँखा भएको, कानमा मुन्द्री लगाएको त्यो कुन केटाको स्केच निकीले बनाउन लगाइन् भन्ने बारेमा पनि अहिलेसम्म खुलेको छैन। https://www.ukeraa.com/news/2021/11/26/11969