Batch No 69 ll Episode : 8 ll हेमन्त मल्ल ।। Ukeraa
२०२१ अक्टोबर २७ · ११ मिनेट
#BatchNo69 #HemantaMalla #UkeraaTV  पूर्व डिआइजी मल्ल उकेरासँग आफ्नो प्रहरी यात्राका अनुभवहरू खोल्दै छन् ‘ब्याच नम्बर ६९’ मार्फत। उनको यो डायरी हरेक बुधवार प्रकाशित हुनेछ। पूर्व डिआइजी मल्लको डायरीको आठौं भाग  !