एसिडको कहर : साथीहरुसँग होली खेल्दा झुक्किएर अनुहारमा एसिड परेकी १६ वर्षीया अस्मिता तामाङको कथा
२०२१ सेप्टेम्बर १० · १३ मिनेट
पाँच महिना अगाडि अनुहारमा एसिड परेकी अस्मिता सुष्मा कोइराला मेमोरियल अस्पतालमा उपचारत थिइन्। उकेराले उनलाई त्यही बेलादेखि फलो गरेर तयार पारेको विशेष रिपोर्ट।   रिपोर्टिङ : प्रजु पन्त  मल्टिमिडिया : कृष्पा श्रेष्ठ  अडियो : पुष्पा थपलिया  www.ukeraa.com