सरकार र त्रिवि पदाधिकारीले डुबाएको केन्द्रीय पुस्तकालय
२०२१ सेप्टेम्बर ८ · १२ मिनेट
सन् २०१४ यता त्रिविमा सदस्यता डिजिटल प्रणालीबाट राखिँदै आएको छ। उक्त कर्मचारीका अनुसार सन् २०१४ यता १ हजार विद्यार्थीले मात्र त्रिवि केन्द्रीय पुस्तकालयको सदस्यता लिएका छन्। त्यस्तै पिएचडीका लागि सामग्री उपभोगकर्ताको संख्या ७ सयको हाराहारीमा छ। त्रिविका प्राध्यापक भने तीन सयको हाराहारीमा मात्र छन्। समाचार : https://www.ukeraa.com/news/2021/08/31/8911