#ChhoriMaiyaKhai शृंखला- ९ : हराएकी छोरीमैयाँ न्युरोडदेखि भारत हुँदै जापानसम्म देखिएको ती हल्ला
२०२१ अगस्ट १८ · १२ मिनेट
#ChhoriMaiyaKhai शृंखलाको अघिल्लो भागमा हामीले हराउनु एक दिनअघि छोरीमैयाँले आफूले ९ लाख रुपैयाँ लिएकी आफ्नै कारखानामा काम गर्ने एक महिलाको लागि २२ लाखमा किनेको घर पास गर्न मालपोत कार्यालय गएको र त्यहाँबाट फर्किएपछि राति एक घण्टा निकीसित ल्यान्डलाइनमा कुरा गरेकोबारे उल्लेख गरेका थियौँ। बाँकी यो भागमा। स्टोरी लिंक : https://www.ukeraa.com/news/2021/08/18/8573